back
NMB ad

कलकल ग्रुपको नयाँ आउटलेट भक्तपुरको ठिमीमा

Kumari bank ad

भक्तपुर । शुद्ध तोरीको तेल कलकल बजारमा ल्याएर ख्याति कमाएको कलकल ग्रुपले भक्तपुरको ठिमीमा नयाँ आउटलेट खोलेको छ । २०७४ सालमा स्थापना भएर स्वास्थ तोरीको तेलसहित स्वास्थ्यबर्धक खाद्य सामग्री बजारमा ल्याइरहेको ग्रुपले ठिमीमा नयाँ आउटलेट खोलेको हो ।

६ वर्षको औद्योगिक यात्रामा रहेको कलकल उपभोक्ता सहकारीमा कलकल ग्रुपले आउटलेट खोलेको हो । कम्पनीका अध्यक्ष रविराज कार्की र सहकारीकी अध्यक्ष रगीता बस्नेतले आटलेटको शुभारम्भ गरेका हुन् । योसँगै ग्रुपको आउटलेटको संख्या ४ वटा पुगेको छ । कम्पनीले हालसम्म कल कल ग्रुपको मुख्य आउटलेट, ठिमी आउटलेट, लोकन्थली आउटलेट र बत्तिसपुतली आउटलेटसहित ४ ओटा आउटलेट सञ्चालनमा ल्याएको छ ।

आउटलेट शुभारम्भ गर्दै कम्पनीका अध्यक्ष कार्कीले निरन्तररुपमा अन्य स्थानमा पनि थप आउटलेट खोल्ने तयारी भइरहेको बताए ।  १०० जना भन्दा माथि शेयर सदस्यहरु संस्थामा रहेको र उनीहरु नै व्यवसायिक ऊर्जाको श्रोत रहेको उनको भनाइ छ । कलकल ग्रुपमा उत्पादित शुद्ध तोरीको तेल लगायत अन्य खाद्य सामग्रीहरू प्राकृतिक र उच्च गुणस्तरीय रहेको कम्पनीको दाबी छ ।

वि.सं.२०८० माघ १६ मंगलवार ११:३२ मा प्रकाशित

You can share this post!

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...