back
NMB ad

तारा हेर्ने उत्कृष्ट गन्तव्य नेपाल, यहाँको आकाश अचम्मको !

Kumari bank ad

काठमाण्डौं । तारा हेर्ने उत्कृष्ट ठाउँहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाल पनि परेको छ । नेशनल जिओग्राफीले सार्वजनिक गरेको यो सूचिमा सगरमाथा नेशनल पार्कबाट ताराहरु मज्जाले हेर्न सकिने जनाइएकोछ ।

सूचि सार्वजनिक भएसँगै नेशनल जोग्राफिकका लेखक बबाक ए तफरेसीले भनेका छन् ‘नेपालीमा सगरमाथा भन्नाले आकाशको निधार भनेर चिनिन्छ । मैले अहिलेसम्म देखेको सबैभन्दा अचम्मलाग्दो नाटकीय आकास भनेको सगरमाथा यात्राको क्रममा हो । नाम्चे बजार नजिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जबाट संसारकै सर्वोच्च शिखर माथि ताराहरु चम्किएको अत्यन्त मज्जाले देख्न सकिन्छ ।’

यस्तै चिलीको अटाकामा मरुभूमि, हवाईको टापु, दक्षिण पश्चिम अमेरिकाको राष्ट्रिय निकुञ्ज, क्यानरी द्वीपको ला पाल्मा, पश्चिमी अष्ट्रेलिया आउटब्याक, पोर्चुगलको अल्केभा पनि तारा हेर्ने उत्कृष्ट गन्तव्यमा परेका छन् ।

२१ कार्तिक २०७३, ४।००

वि.सं.२०७३ कात्तिक २१ आइतवार १६:२३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...