back
NMB ad

बैंकले दिने भो ७० प्रतिशत बोनस, राष्ट्र बैंकले देला त स्वीकृति ?

Kumari bank ad

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई ७० प्रतिशत वोनस सेयर दिने भएको छ। बैंकले गत बर्षको नाफाबाट लाभांस प्रस्ताव गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेर साधारणसभाले अनुमोदन गर्न भने बाँकी छ ।  वोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीमा बैंकले तीन सेयर बराबर एक सेयर अर्थात ३३.३३ प्रतिशत हकप्रद सेयर दिने छ।

उच्च लाभांस घोषणा गर्ने चर्चाका कारण बैंकको सेयर मूल्य र कारोबार दुबै बढेको छ। गत सातासम्म सुस्त रहेको बैंकको सेयर कारोबार आइतबारयता वढेको हो।

बुधबार बैंकको ३८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। प्रति कित्ता २.४ प्रतिशतले सेयर मूल्य बढेर ३७ सय ९५ रुपैयाँ पुगेको छ। दिनभरीमा बैंकको एक लाख दुई हजार ४७९ कित्ता सेयर किनबेच भएको छ।

१ मंसिर २०७३, २।३०

वि.सं.२०७३ मंसिर १ बुधवार १५:१३ मा प्रकाशित

You can share this post!

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...