back
NMB ad

भीमफेदीमा टाटा भ्यान दुर्घटना, दुईको मृत्यु, कमल थापाले गरे उद्दार

Kumari bank ad

काठमाडौं । मकवानपुरको भीमफेदीस्थित चुरिखेतमा निजी टाटा भ्यान दुर्घटना हुँदा दुईको मृत्यु भएको छ अन्य घाइते भएका छन् । एक बालिका भने उछिट्टिएर बाँच्न सफल भएकी छिन् ।

प्रहरीका अनुसार घटनास्थलमा एक जनाको मृत्यु भएको र अर्को एक जनाको उपचारका लागि लाने क्रममा मृत्यु भएको हो । घाइतेहरुको उपचारका लागि हेटौंडा पठाइएको छ । मृत्यु हुनेमा एक महिला र एक प्रहरी भए पनि उनीहरुको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

गाडि सडकबाट झण्डै पाँचसय मिटर तल खसेको थियो गाडि खसेको देखेपछि सोही मार्ग हुँदै आइरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनको सुरक्षाकर्मीले घाइतेहरुको उद्दार गरेका थिए ।

accident-kamal-thapa

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ च ९२८९ नम्बरको निजी गाडी दुर्घटनामा परेको हो । गाडि दुघर्टना भएको थाहा पाएपछि स्थानीयहरु पनि उद्दारमा जुटेका थिए ।

तस्वीरः राजाराम बर्ताैलाको फेसबुकबाट

प्रकाशित मितिः २०७३ मंसिर ४

वि.सं.२०७३ मंसिर ४ शनिवार १३:११ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...