back
NMB ad

नेपालको भारु साट्ने जिम्मा अब बाबा रामदेवलाई !

Kumari bank ad

काठमाण्डौं । आजदेखि वीरगञ्जमा सुरु भएको योग शिविरमा बोल्दै योगगुरु बाबा रामदेवले नेपालमा रहेको पाँच सय र हजारको भारु नोट साट्न पहल गर्ने बताए। भारतले पाँच सय र हजारको नोटमा प्रतिवन्ध लगाएपछि नेपालीसँग रहेको भारु नोट सटही अन्यौलमा छ।

उनले भारत फर्किनेवित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर नेपालीसँग रहेको भारु नोट साट्न आग्रह गर्ने बताए। मोदीले कालोधन,भष्ट्राचार र जालीनोट नियन्त्रणका लागि थालेको कदम ऐतिहासिक भएको बताउँदै यसले अल्पकालीन रुपमा केही समस्या भएपनि दीर्घकालीन रुपमा अर्थतन्त्रलार्इ बलियो बनाउने बताए।

उनी वीरगञ्जको योगशिविरसँगै बारामा रहेको पतञ्जली ग्रामउद्योगको उद्घाटनका लागि नेपाल आएका हुन् ।

९ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ९ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...