back
NMB ad

सेयर बजारको उतार चढावलाई सामान्य ठान्न र दीर्घकालीन रुपमा हेर्न गर्भनर नेपालको आग्रह !

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सेयर बजारमा आएको उतारचढावलाई सामान्य रुपमा लिनु पर्ने र बजारलाई दीर्घकालीन रुपमा हेर्नु पर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवशका अवसरमा बोल्दै गभर्नर नेपालले भने, सेयर बजार एकदमै ओर्लियो भनेर आत्तिने र वढ्यो भने एकदमै प्रफुल्लित हुने होइन। यसलाई दीर्घकालिन लगानीका रुपमा हेर्नु पर्छ। उतार चढाव भइरहन्छ । सेयर बजार भनेकै त्यही हो ।’

गभर्नर नेपालले सेयरमार्फत लगानी भएको पैसा कुनै संस्थाले आफ्नो क्षेत्र विस्तार गर्न प्रयोग गर्ने भन्दै  छरिएको पैसा एक ठाउँमा सेयर बजारले ल्याउने बताए। बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पु¥याउने निर्णयपछि सर्वसाधारणले सेयरमा पैसा हालेको भन्दै सेयर बजारलाई पुँजी संकलन गर्ने थलोका रुपमा बुझ्नु पर्ने बताए।

१५ मंसिर २०७३, २।३०

वि.सं.२०७३ मंसिर १५ बुधवार १४:३९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...