back
NMB ad

बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २४ प्रतिशत बोनस र १६ लाख ९९ हजार कित्ता हकप्रद

Kumari bank ad

काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २३.३७ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १।२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई राष्ट्र बैंकले अनुमति दिएको छ । अब बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले उक्त बोनस पाउने भएका छन् ।

यसका साथै बैंकले गत कात्तिक २६ गतेबाट चुक्ता पूँजीको २५ प्रतिशत अर्थात १६ लाख ९९ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन समेत खुलाएको छ । बैंकको हकप्रदमा असोज १६ गतेसम्म कायम सेयरधनीले मंसिर ३० गतेसम्म आवेदन दिन पाउनेछन् ।

कुमारी बैंकले एक्वायर गर्न लागेको यस बैंकको हाल ६७ करोड ९८ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । बोनसपछि पूँजी झण्डै ८४ करोड रुपैयाँ पुग्नेछ ।

१७ मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १९:०४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...