back
NMB ad

शिपमूलक प्रशिक्षणसहित तत्काल एघार हजार युवालाई रोजगारी

Kumari bank ad

काठमाडौ। उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा उनले विदेशीएका युवा जनशक्ति रोक्नका लागि सरकारले उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न सीपमूलक प्रशिक्षण अभियान चलाएको बताए ।

“महासङ्घले आगामी दिनमा हस्तकलाका कामलाई गाउँमुखी बनाउँदै लैजानुपर्छ”–राज्यमन्त्री वादेले भने । महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला व्यवसाय नेपलको पहिचान बोक्ने क्षेत्र भएकाले यस व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा सरकारले यथोचित सहयोग गर्नुपर्ने बताउँदै
हस्तकला क्षेत्रले रोजगारी प्रवद्र्धनका साथै गरिबी न्यूनीकरणमा ठूलो सहयोग पु¥याएको बताए ।

प्राकाहित मितिः २०७३ मंसिर २८

वि.सं.२०७३ मंसिर २९ बुधवार ०१:५० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...