back
NMB ad

साङयोङका गाडी किन्नुहोस् ५ लाखसम्म छुट पाउनुहोस्

Kumari bank ad

काठमाण्डौं । आइएमएस ग्रुप कम्पनीले नयाँ वर्षको अवसर पारेर साङयोङका गाडी खरिदमा पाँच लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ। उक्त योजना आइतबारदेखि पुष २२ सम्म लागु हुने कम्पनीले जनाएको छ।

कम्पनीले दक्षिण कोरियाको साङयोङ कम्पनीका गाडीको नयाँ शोरुम नक्सालमा उद्घाटन गर्दै यस्तो जानकारी गराएको हो । शोरुमको नेपालका लागि दक्षिण कोरियाका राजदुत चो योङ जीन र आइएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उद्घाटन गरेका थिए ।

साङयोङले दक्षिण कोरियाको स्पोर्ट्स युटिलिटी भेइकल (एसयूभी) र विभिन्न मोडलका लक्जरी कार, पिकअप, भ्यान, ट्रक तथा बस उत्पादन गर्दै आएको छ।

३ पुस २०७३, ३।३०

वि.सं.२०७३ पुस ३ आइतवार १६:०२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...