back
NMB ad

रोनाल्डोले किन लगाउँदैनन् कालो जुत्ता ?

Kumari bank ad

रियल मड्रिड तथा पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले कालो रंगको जुत्ता लगाउँदै लगाउँदैनन् । रोनाल्डोले सकेसम्म मैदानमा हुँदा कालो रंगको स्पोर्टस सुज लगाउँदैनन् । रोनाल्डोले मैदानमा कालो रंगको जुत्ता नलगाउनुको कारण प्रतिस्पर्धात्मक हितका लागि रहेको नाइकका उपाध्यक्ष म्याक्स ब्लउले बताएका छन् ।

 

-Cristiano-Ronaldo-ब्लउले गेला युएसएसँग भने ‘सबै खेलाडीको आफ्नै मनपर्ने रंग हुन्छ । वैज्ञानिकरुपमा पनि लगाउने गरेको स्पोर्टस सुजको रंगको असर उनीहरुको दिमागमा पर्ने गरेको प्रमाणित पनि भएको छ । खेलाडीले खुशी महसुस गरेका बेला राम्रो खेल्न सक्छन् । रंगले खेलाडीलाई आत्मविश्वास पनि दिन्छ । आफूलाई मन पर्ने रंगको सुज लगाउँदा प्रदर्शन पनि राम्रो हुन्छ ।’

Christiano Ronaldino

उनले अघि भने ‘उदाहरणका लागि रोनाल्डोलाई कालो रंगको सुज लगाउन मन पर्दैन । किनकी कालो रंग सुस्त लाग्छ उनलाई । उनी फास्ट हुन चाहन्छन् । त्यसैले कालो रंगको सुज लगाउँदैनन् ।’

वि.सं.२०७३ पुस ५ मंगलवार १५:५० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...