back
NMB ad

हेर्नुहोस यो साता कुन कम्पनीको सेयर उत्कृष्ट ! यी हुँ टप पाँच कारोबार गर्ने संस्था

Kumari bank ad

काठमाडौ । साताभर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५५.९४ अंकले घटेको छ । यस साता समग्र नेप्से परिसुचक घटेपनि कारोबार रकममा भने बृद्धि भएको छ । साताभर १५६ कम्पनीका दुई अर्व ८५ करोड १४ लाख रुपैयाँ बराबरको ३६ लाख ३२ हजार कित्ता सेयरको कारोबार भएको छ ।

गत साता एक अर्ब ९३ करोड ४७ लाख रुपैयाँ बराबरको ३१ लाख ३६ हजार कित्ता सेयरको मात्र कारोबार भएको थियो । यससाता कारोबार रकम र सेयर संख्याको आधारमा एभरेस्ट बैंक लिमिटेड पहिलो स्थानमा रहेको छ । त्यस्तै कारोबार रकमका आधारमा एभरेस्ट बैंक, बैंक अफ काठमाण्डौं, चिलिमे जलविद्युत कम्पनी, सिद्धार्थ बैंक, नेको इन्स्योरेन्स कम्पनी उत्कृष्ट पाँचमा परे ।

यससाता एभरेष्ट बैंकको चारलाख कित्ता अग्राधिकार सेयर नेप्सेमा सुचिकृत भएको छ ।

वि.सं.२०७३ पुस ९ शनिवार १७:०० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...