back
NMB ad

नेप्सेमा आज दुई कम्पनीको मूल्य समायोजन, हेर्नुहोस् सेयर मूल्य कति पुग्यो

Kumari bank ad

काठमाण्डौं । नेप्सेमा आज आइतबार एनएलजी इन्स्योरेन्स र कसमस डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । एनएलजीको २५ प्रतिशत बोनस तथा कसमसको ११.८ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरिएको हो ।

एनएलजी इन्स्योरेन्सको २५ प्रतिशत बोनस समायोजनपछि सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ तोकेको छ । जसको आधार मूल्य ९ सय ७ रुपैयाँ रहेको थियो ।

त्यस्तै, कसमसको ११ दशमलव ८ प्रतिशत बोनस पछिको सेयर मूल्य ३ सय ८३ रुपैयाँ कायम भएको छ । यसको आधार मूल्य ३ सय ४६ रुपैयाँ रहेको थियो ।

१७ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १७ आइतवार १२:१६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...