back
NMB ad

घर किन्ने सोचमा हुनुहुन्छ ? पाउँदै हुनुहुन्छ ७.१५ ब्याजदरमै आवसीय घर कर्जा

Kumari bank ad

काठमाण्डौं। स्टान्डर्ड चार्टर्ड बैंक नेपालले आवासीय घर कर्जाको ब्याजदर  साढे सात प्रतिशतबाट झारेर सवा सात प्रतिशतमा ल्याएको छ । बैंकले नयाँ कर्जा लिने वा अरु बैंकबाट आवास कर्जा लिएकाहरुलाई समेत सवा सात प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउने भएको हो।

अरु बैंकले पुरानो आवास कर्जाको ब्याज ९ प्रतिशत पुर्याइसकेका छन् भने नयाँलाई १० प्रतिशतभन्दा माथि मात्र दिइरहेका छन् । स्ट्याण्डर्ड चार्टड बैंकको यो स्किम अनुसार अरु बैंकमा रहेको घर कर्जालाई समेत चार्टर्डमा सार्न सकिन्छ।

बैंकले रणनीतिक हिसावले ल्याएको कर्जा योजनामा सेवा शुल्क ०.५ प्रतिशत मात्र लिने जनाएको छ। बैंकले कर्जा लिनेलाई २० हजार रुपैयाँ अनुदान पनि दिने छ। यसका साथै, बैंकले एक बर्षसम्म कर्जाको ब्याज दर परिवर्तन नगर्ने गर्यारेन्टी गर्दै निशुल्क धितो मूल्यांकन गर्ने जनाएको छ।

१९ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १९ मंगलवार १०:५५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...