back
NMB ad

माछापुच्छ्रेले पारित गर्यो २०.७५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत हकप्रद सेयर

Kumari bank ad

काठमाण्डौं । माछापुच्छ्रे बैंकले आज सम्पन्न अठारौं वार्षिक साधारणसभाबाट आफ्ना सेयरधनीहरूलार्इ बोनस र हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले २०.७५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

साधारणसभाले बैंकको आर्थिक बर्ष २०७२/७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै कर प्रयोजनका लागि १.०९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेकोछ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाससम्ममा २४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकको कुल ५६ शाखाहरू, एक एक्स्टेन्सन काउण्टर र आफ्नै ७२ वटा एटिएम सेवा रहेका छन् ।

२२ पुस २०७३, ३।३०

वि.सं.२०७३ पुस २२ शुक्रवार १५:४९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...