back
NMB ad

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको अध्यक्षमा पुनः प्रियराज रेग्मी

Kumari bank ad

काठमाण्डौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः प्रियराज रेग्मी चुनिएका छन् । संघको शनिबार सम्पन्न साधारण सभाले रेग्मीको अध्यक्षतामा १० सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा भरत रानाभाट, महासचिव सन्तोष मैनाली, सचिवमा टंकप्रसाद गौतम र कोषाध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् । यसैगरी, समितिका सदस्यहरुमा राजकुमार तिमिल्सिना, बिनोद ढकाल, रमणदेव पन्त, सन्तोष पौडेल र संजिला अर्याल निर्वाचित रहेका छन् । साधारणसभाले अर्थिक वर्ष २०७२/०७३ को अध्यक्षको प्रतिवेदन, संघको वासलात सहितको आयव्यय विवरण पनि सर्वसम्मतिले पारित गरेको छ । कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

२४ पुस २०७३, १२।००

वि.सं.२०७३ पुस २४ आइतवार १३:२० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...