back
NMB ad

बङ्गलादेश प्रदर्शनी मेला मङ्गलबारदेखि नेपालमा

Kumari bank ad

काठमाडौ। बङ्गलादेश दूतावासको आयोजनामा यही माघ ४ गतेदेखि भृकुटीमण्डपमा तेस्रो बङ्गलादेश प्रदर्शनी मेला–२०१७ हुने भएको छ । बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले शुक्रबार पत्रकार सम्मलेन गरि नेपाल र बङ्गलादेशबीचको आर्थिक, व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउन मेलाले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पाँच दिनसम्म चल्ने उक्त मेला भृकुटीमण्डपको प्रदर्शनी हलमा हुनेछ । मेलाको व्यवस्थापन सिन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्स प्रालि नेपाल र युटर्न इभेन्टस अर्गनाइजेसन बङ्गलादेशले गर्ने छन् । मेलामा १०० भन्दा बढी कक्ष रहने बताइएको छ ।

प्रकाशित मितिः २०७३ माघ १

वि.सं.२०७३ माघ १ शनिवार ०८:४६ मा प्रकाशित

You can share this post!

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...