back
NMB ad

आजबाट खुल्यो प्रभुको कारोबार, दुई वर्षदेखि पीडित ग्राण्डका लगानीकर्तालाई राहत

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबारबाट प्रभु बैंकको सेयर कारोबार खुला गरेको छ । ग्राण्ड बैंक र नेपाल डेभलपमेन्ट बैंकलाई गाभेर बनेको प्रभु बैंकको पिआरभियू कोडमा नेप्सेमा कारोबार हुनेछ।

नेप्सेमा प्रभुको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् । गत असोज १७ र १८ गते राष्ट्र बैकले प्रभु बैंकतर्फको मात्र सेयर कारोबार फुकुवा गराउँदा दुई दिन सेयर किनबेच भएको थियो । त्यतिबेला प्रभुको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड छ । प्रभुले चुक्ता पूँजी आठ अर्ब बनाउन ४० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

२ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...