back
NMB ad

बैंक वित्तिय संस्थाले जनतालाई समयसापेक्ष ढंगले ब्याज दिनुपर्छः गभर्नर नेपाल

Kumari bank ad

बुटवल । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरंजीबि नेपालले बैंक तथा वित्तीय संस्थाले जनताको पैसामा राम्रो ब्याज दिए मात्र उनीहरुको जीवनस्तर माथि उठ्ने भएकाले बैंक तथा वित्तीय संस्थाहरुले बचतमा समय सापेक्ष ब्याज दिनुपर्ने बताएका छन् ।

बुटवल जेसीजको कार्यक्रममा पुगेका डा. नेपालले पैसा कमाउन खाडीमा जाने होईन आफ्नै खेतमा पस्नुपर्ने सुझाव दिए । मुलुकका तननेरीहरु जवानीमा बिदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि आफुहरुको जाड रहेको उनको भनाई थियो ।

कृषिप्रधान देशमा अरबौँको फलफुल तथा तरकारी आयत गर्नुपर्ने बाध्यता हुनु लाजमर्दो अवस्था भएको औँल्यादै गभर्नर डा. नेपालले कृषिमा सक्षम हुनको लागि सम्पुर्ण युवाहरु विदेश जानको लागि लाइनमा नबसी कषि उद्यम, व्यवसाय गर्नको लागि राज्यले दिएको सहुलीयत लिन लाइन बस्न आग्रह गरे । घरआँगनमै पुगेका बैंकहरुको भरपूर उपयोग गरी मालिक बन्न अग्रसर हुनुपर्ने उनको भनाई थियो ।

प्रकाशित मितिः २०७३ माघ ८

वि.सं.२०७३ माघ ८ शनिवार १६:४१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...