back
NMB ad

आजैबाट ६ लाख कित्ता आइपिओ बजारमा, आस्वा प्रणालीबाट भर्न पाइने

Kumari bank ad

काठमाण्डौं । आजदेखि भर्न मिल्ने गरी फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सको ६ लाख कित्ता प्राथमिक सेयर बजारमा आएकोछ । यहि प्राथमिक सेयर मार्फत आजबाट नेपालमा पहिलो पल्ट आस्वा पनि लागु हुँदैछ ।

६ लाख कित्ता मध्ये ३० हजार कित्ता कर्मचारीकालागि छुट्याइएको छ भने ३० हजार कित्ता नै सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको पाँच लाख ४० हजार कित्ता सेयर सर्वसाधारणले किन्न सक्नेछन् ।

सर्वसाधारणले कम्तिमा ५० कित्ता र बढीमा तीन हजार कित्ता आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। सेयरका लागि माघ ९ गते देखि माघ १२ गतेसम्म ढिलोमा २३ गतेसम्म आवेदन दिन सकिने छ।

९ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ९ आइतवार ११:०२ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...