back
NMB ad

सेयर बजारमा आज ३६ अंकको पहिरो, के हो त असर ?

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजार बजार ३६.३८ अंकले झरेको छ। आज बुधबार नेप्से परिसूचक ३६.३८ अंकले घटेर १३९६.६१ अंकमा पुगेको हो । बजारमा १३५ कम्पनीका ५९ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कुल १७ लाख चार हजार ५८२ कित्ता सेयर किनबेच भएका हुन्।

बैंकहरुले सेयर धितोकर्जा प्रवाह घटाएर ब्याजदर बढाउदा सेयरबजारमा भैरहेको लगानी खुम्चिएको पुगेको विश्लेशकहरु बताउँछन् । १४०० अंक ओर्लिएको बजारलाई सरकारले निर्वाचन मिति तोके मात्र थेग्न सक्ने ब्रोकरहरु बताउँछन्। सुस्त देखिएको बजार बैंकहरुले नै १२ प्रतिशत ब्याजको विज्ञापन गर्न थालेपछि फराकिलो अन्तरले ओर्लिएको हो।

१२ माघ २०७३, ३।४०

वि.सं.२०७३ माघ १२ बुधवार १५:४३ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...