back
NMB ad

तयार बस्नुहोस्, इन्स्योरेन्स कम्पनीले ल्याउँदैछ करिब सात लाख कित्ता एफपीओ

Kumari bank ad

काठमाण्डौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले एफपीओ जारी गर्ने भएको छ । प्रिमियरले ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता सेयर जारी गर्न लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रिमियरले एक सय रुपैयाँको बेस प्राइसमा नौ सय चार रुपैयाँ थप गरि एक हजार चार रुपैयाँमा एफपीओ जारी गर्ने भएको हो । प्रक्षेपण गरिएको मुल्यमा २० प्रतिशत भन्दा बढी बिचलन देखिएमा सार्वजनिक सूचना मार्फत जानकारी गराउने कम्पनीले जनाएको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता एफपीओ बिक्री गर्न लागेको हो ।

७२७३ को वार्षिक वित्तीय बिवरण अनुसार कम्पनीको चुक्ता पूँजी ३७ करोड ३७ लाख ५३ हजार दुई सय २० रुपैयाँ रहेको छ । हाल को पूँजीमा प्रिमियरले ६ लाख ९५ हजार पाँचसय ६५ कित्ता सेयर बापतको करिव सात करोड रुपैयाँ बराबरको रकम चुक्ता पूँजीमा थपिने छ । यसैगरी एफपीओ मार्फत कम्पनीले थप ६२ करोड आर्जन गर्ने छ ।

कम्पनीको २३ औ साधारणसभाले २० प्रतिशत बोनस सेयर तथा एफपिओ जारी गर्ने प्रस्ताव पारित गरको थियो । एफपीओ जारी गर्न एनएमबि क्यापिट बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ ।

१२ माघ २०७३, ३।४०

वि.सं.२०७३ माघ १२ बुधवार १५:५३ मा प्रकाशित

You can share this post!

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...