back
NMB ad

मर्जमा जानुभन्दा अगाडि बैंकको अफर, ९१ लाख ९७ हजार कित्ता हकप्रद सेयर

Kumari bank ad

काठमाण्डौं । हप्तादिन अगाडि मात्रै मेगा बैंकसँग मर्जमा जाने निर्णय गरेको टुरिजम डेभलपमेन्ट बैंकले ९१ लाख ९७ हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेको छ।

अहिले ९१ करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले शतप्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको हो। हकप्रद सेयर बाँडफाँड पश्चात टुरिजम बैंक मेगा बैंकसँग गाभिनेछ । यसअघि टुरिजम डेभलपमेण्ट बैंक सँग मातृभूमी र कालिन्चोक बिकास बैंक गाभिएका थिए।

१३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १३ बिहीवार १२:१३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...