back
NMB ad

पहिलो प्रयोग : घरेलु कामदारका रुपमा निर्वस्त्र महिलाहरु राख्न पाइने

Kumari bank ad

लण्डन । यहाँका विभिन्न शहरहरुमा निर्वस्त्र महिलाहरुले घरेलु कामदारको रूपमा सेवा दिन सुरु गरेका छन्। युरोपमै पहिलो प्रयोगको रुपमा मानिएको यो सेवामा महिलाहरू पूर्ण रूपमा नग्न भएर काम गर्नेछन्। भुई सफा गर्ने,  झ्याल पुछ्ने, खाना बनाउने, कपडामा आइरन गर्ने जस्ता सबै काम उनीहरुले नग्न भएरै गर्नुपर्ने छ।

सरकारले यस्तो कम्पनी चलाउन लाइसेन्स पनि दिएको छ। एक घन्टाको ६५ पाउण्ड लाग्ने यो सेवा लिने व्यक्तिले पहिल्यै कति घण्टा काम गर्ने हो त्यसको ४० प्रतिशत पहिले तिर्नुपर्छ। कम्पनी र ग्राहकको बिचमा सम्झौता पत्र हुन्छ। कपडा लगाएर सफा गर्नेहरुलाई घन्टाको २५ तिरे हुन्छ।

यसरी सफा गर्नेहरुलाई छुने, उनीहरुको तस्बिर लिने, भिडियो खिच्न पाइने छैन। मौखिक रूपमा नराम्रो बोल्न, जिस्किन पनि निषेध गरिएको छ। कामदारलाई गलत ब्यबहार गरेको खण्डमा तत्कालै पुलिसलाई खबर हुन्छ र सम्झौता भंग गरेर यौन दूराचारको अभियोगमा कानूनी कारबाही हुन्छ।

१४ माघ २०७३, एजेन्सी, ११।००

वि.सं.२०७३ माघ १४ शुक्रवार ११:२२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...