back
NMB ad

१३ लाख ६२ हजारभन्दा बढी कित्ता एफपिओ आउँदै, हेर्नुहोस् प्रति कित्ता कति छ मूल्य

Kumari bank ad

काठमाण्डौं । शिखर इन्स्योरेन्सले १० प्रतिशत अर्थात् १३ लाख ६२ हजार सात सय ८१ कित्ता थप नयाँ सेयर अर्थात् एफपिओ एक सय रुपैंया अंकित मूल्यमा १५२० रुपैंया प्रिमियम थप गरी १६२० मा निष्काशन गर्ने निर्णय गरेको छ ।

शिखर इन्स्योरेन्सले पूँजीको क्रममा १३ लाख ६२ हजार सात सय ८१ कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो । उसले एफपिओ निष्काशनबाट १३ करोड ६२ लाख ७८ हजार एक सय रुपैंया पूँजी बिस्तार गरी दुई अर्ब सात करोड १४ लाख २७ हजार रुपैंया प्रिमियम जगेडाकोषमा सञ्चित गर्नेछ ।

बिहीबार शिखर इन्स्योरेन्सको प्रतिकित्ता सेयर मूल्य १९५० रुपैंयामा किनबेच भएको थियो । शुक्रबार वित्तीय विबरण सार्वजनिक गरेको इन्स्योरेन्सले प्रतिसेयर आम्दानी ४४ रुपैंया सात पैसा कायम गरेको छ ।

१४ माघ २०७३, १।००

वि.सं.२०७३ माघ १४ शुक्रवार १४:२६ मा प्रकाशित

You can share this post!

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...