back
NMB ad

रेखा थापाले गरिन् बिहे !

Kumari bank ad

अभिनेत्री रेखा थापा सिंगल रहँदा उनको नयाँ बिहेको बारेमा राम्रै चर्चा चलिरहन्छ । मिडियामा गसिप बन्छन् उनि उभिएको ठाउँमा बिहेको बारेमा प्रश्न तेर्सिए हाल्छन् । निर्माता छबिराज ओझासँगको डिभोर्सपछि एकल भएकी रेखाले पुनः बिहे गरेकी छिन् ।

उनले दिल श्रेष्ठसँग केहि समय पहिले गुपचप बिहे गरेकी हुन् । जुनकुरा सोमबार मात्र बाहिरिएको छ । तर यो पढ्दैगर्दा नझूक्किनुस्, रेखाले रियलमा भने यसरी बिहे गरेकी होइनन् । फिल्म हिरो रिटर्न्सको एक दृश्यमा रेखालाइ अभिनेता दिल श्रेष्ठसँग लगनगाँठो कसेको अवस्थामा देख्न सकिन्छ ।

प्रकाशित मितिः २०७३ माघ १९

वि.सं.२०७३ माघ १८ मंगलवार १६:११ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...