back
NMB ad

आइपुग्यो आश्वा बचत खाता योजना, ६ प्रतिशत ब्याज पाइने

Kumari bank ad

काठमाण्डौं । यती डेभलपमेण्ट बैंकले निक्षेपकर्तालार्इ आकर्षक ब्याजसहितको आश्वा बचत खाता योजना ल्याएको छ। न्यूनतम एक सय रुपैयाँमा खोल्न सकिने यो खातामा निक्षेपकर्ताले ६ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ।

धितोपत्र बोर्डबाट आश्वा प्रणालीको अनुमति पाएको यो बैंकले विभिन्न कम्पनीको सेयर फारम भर्न ग्राहकलार्इ न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकममा उच्च प्रतिफल दिने उदेश्यले यो योजना ल्याएको जनाएको छ।

बैंकले देशभरका २५ वटा शाखामार्फत सेवा दिँदै आएको छ। बैंकले ग्राहकको सुविधालार्इ ध्यान दिएर बैंकको प्रधान कार्यालय दरबारमार्गबाट साँझ सात बजेसम्म सन्ध्याकालीन काउन्टर र शनिबार र अन्य सार्वजनिक विदामा १२ देखि २ बजेसम्म होलिडे काउन्टर संचालन गर्दै आएको छ।

२१ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २१ शुक्रवार १०:२९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...