back
NMB ad

प्रिपेडमा पनि सुरु भयो नेपाल टेलिकमको फोर जी

Kumari bank ad

काठमाण्डौं । नेपाल टेलिकमले हिजो शनिबारदेखि प्रिपेडमा पनि फोरजी सेवा संचालनमा ल्याएको छ । टेलिकमका काठमाण्डौं  र पोखराका प्रिपेड ग्राहकले शनिबारदेखि फोरजी सेवा प्रयोग गर्न पाएका छन् । प्रिपेड ग्राहकका लागि टेलिकमले एक सय एमबि डेटा निशुल्क पाउनेछन्।

टेलिकमले माघ २२ देखि २७ गतेसम्मका लागि प्रिपेड ग्राहकले दैनिक एकसय एमबि डेटा दिनेछ। टेलिकमले शनिबारदेखि कलर रिङ व्याक टोन ९सिआरविटी० सेवाको पुन सुचारु गरेको छ। जिएसएम ग्राहकका लागि २० रुपैयाँमा पाँचदिन भ्यालिडिटी भएको फेसवुक प्याकसमेत उपलब्ध गराउने जनाएको छ।

तर टेलिकमले देशैभरीका ग्राहकका लागि भने कहिले फोरजी सेवा विस्तार गर्ने हो भनेर स्पष्ट पारेको छैन। प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले नयाँ टेण्डरमार्फत देशका अन्य स्थानका लागि फोरजी उपलब्ध हुने बताइन्।

२३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २३ आइतवार ११:०७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...