back
NMB ad

श्रीकृष्णको सपना पूरा गर्दै श्वेता, सिन्धुपाल्चोकमा माझी वस्ती निर्माण गर्ने

Kumari bank ad

काठमाण्डौं । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको जिल्ला सिन्धुपाल्चोक पुगेर नायिका स्वेता खड्काले बस्ती निर्माणमा सहयोग गर्ने वचन दिएकी छिन् । हिजो शनिबार केहि पत्रकारको साथमा स्वेता भूकम्पबाट प्रभावित भएको सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थिती झ्याँडी गाउँमा सहयोगका लागि पुगेकी थिइन् ।

शनिबार माझी बस्तीको अवलोकन गर्दै स्वेताले आफूले बस्ती निर्माणका लागि ज्यान दिएर सहयोग गर्ने बताइन् । भूकम्पले माझी बस्तीलाई ठूलो असर गरेपनि अझै पनि यो बस्ती उठ्न सकेको छैन । उनले कार्यक्रममा भनिन्, ‘यो बस्तीलाई नमुना बस्ती बनाउन म आफ्नो ज्यान दिएर लाग्नेछु । सरकारले गर्ने आर्थिक सहयोगमा हामीले व्यवस्थापन गरेर नमुना बस्ती बनाउँनेछौ ।’

स्वेता उक्त बस्ती पुग्दा उनलाई ‘भाउजु, बुहारी’ भनेर भव्य स्वागत गरिएको थियो । स्वेताले भनिन्, ‘म हजुरहरुकै भाउजु, बुहारी हुँ । मलाई यो शब्दले सम्बोधन गर्दा कुनै आपत्ती छैन ।’ उनले पहिलो पटक यो बस्ती पुगेको बताइन् । स्वेतालाई माझी बस्तीसम्म पुर्‍याउने सहयोग गर्ने यज्ञराज कार्कीले बर्खा सुरु हुनु भन्दा अगाडि नै बस्ती निर्माणको काम सुरु हुने बताएका छन् ।

१ फागुन २०७३, अनलाईनखबर, ११।००

वि.सं.२०७३ फागुन १ आइतवार १२:१२ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...