back
NMB ad

स्थानीय चुनाव घोषणाको असर : आजको सेयर मार्केट कहाँ पुग्ला !

Kumari bank ad

काठमाडौँ । स्थानीय चुनाब घोषणाले राजनीतिक दल र जनतामा जति उत्साह छाएको छ त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा समेत देखा पर्न थालेको छ ।

सुस्ताएको शेयर बजार चुनाब घोषणाकै बेला देखि सलबलाउन थालेको छ । लगानी कर्ताहरु उत्साहित देखिएका छन् । राज्यले खुलाउनु पर्ने ठेक्का पट्टाका कामहरु ठप्प हुँदा सरकारी ढुकुटीमा जम्मा भएको बजेट खर्च हुन सकेको थिएन । सरकारी पैसा डम्प भएर बस्दा अर्थतन्त्रमा समेत ठुलो असर देखिन थालेको थियो । पछिल्लो समय बैंकमा पैसा नहुँदा चर्को ब्याजदरमा बचतकर्तालाई आकर्षित गर्न थालिएको छ । बैंकको आकर्षक व्याज र खस्कँदो सेयर बजारका कारण लगानी कर्ताहरु ब्याजको मोहमा बैंक तर्फ आकर्षित भएका हुन् । चुनावको मिति घोषणासंगै अर्थतन्त्रमा देखिएको चहल पहलले सेयर बजार एका एक बढ्ने संकेत सेयर विश्लेषकहरुको छ । चुनाब लक्षित विकास निर्माणका कामहरु वृद्धि हुने अनुमान गरिएको छ । सरकार र राजनीतिक दलले पनि खर्च बढाउँदा बजार चलायमान हुने हुँदा अर्थतन्त्रमा सुधार आउने अनुमान छ ।

वि.सं.२०७३ फागुन ९ सोमवार २१:०० मा प्रकाशित

You can share this post!

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...