back
NMB ad

थाहा पाइराख्नुस्, विकास बैंकले दिँदैछ २ सय २५ प्रतिशत हकप्रद

Kumari bank ad

काठमाण्डौं । कर्णाली विकास बैंकले २२५ प्रतिशत हकप्रद निस्कासन गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले उक्त अनुपातको सेयर आफ्ना साविक लगानीकर्तालाई बिक्री गर्न लागेको हो।

यसका लागि निर्णय गर्न कम्पनी २५ फागुनमा विशेष साधारणसभा बोलाएको छ। बैंकले पुष मसान्त सम्म ३६ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो। गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिएको थियो। त्यसमा १० प्रतिशत बोनश सेयर र ५ प्रतिसत नगद लाभांश थियो।

बैंकको चुक्ता पूँजी हाल १५ करोड १० लाख रुपैयाँ रहेको छ। २२५ प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको पूँजी करिब ५० करोड रुपैयाँ पुग्ने छ। राष्ट्र बैंकको प्रावधान अनुसार तीन जिल्ले विकास बैंकलाइ ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्छ।

११ फागुन २०७३, २।००

वि.सं.२०७३ फागुन ११ बुधवार १५:१३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...