back
NMB ad

अब मात्र १२ लाखमा पूरा हुनेछ तपाईको कार चढ्ने सपना

Kumari bank ad

काठमाण्डौ । ‘संसारभरि नै पेट्रोलियम पदार्थको खपत कम गर्ने र विद्युतीय ऊर्जा प्रयोग गर्ने लहर चलिरहेको बेला नेपालको गोल्छा समूहले विद्युतीय कार ल्याएकोछ । मात्र १२ लाख पर्ने यो कारको उत्पादन चीनमा भएको हो भने अहिले बिराटनगरमा चलिरहेको बिराट एक्पोमा यो कार राखिएकोछ ।

विद्युतीय कारलाई पूरा चार्ज गर्न ८ घण्टा लाग्छ । पूरा चार्ज गरेपछि पीचमा १ सय ६० किलोमिटर कुदाउन सकिन्छ । पहाडी बाटोमा भने केही कम दूरी तय हुन्छ । खुल्ला राजमार्गमा कारलाई ६० देखि ६५ को स्पिडमा कुदाउन सकिन्छ ।

कारमा एअर कन्डिसनर, पावर स्टेयरिङ, पावर विन्डोका साथ सेन्ट्रल लकजस्ता सुविधा रहेको र क्यामेराको प्रयोगले ब्याक गर्न सकिने छ । राम्रोसँग प्रयोग गरेमा ब्याट्री ३ वर्ष टिक्ने पनि कम्पनीले जनाएकोछ । त्यस्तै, ब्याट्रीमा पानी पनि हाल्नु पर्दैन । मेलामा राखिएका ४ वटा कार मध्ये एउटा कार बिक्री भइसकेकोछ । साढे १३ लाख मूल्य राखिएको कारलाई मेलामा १२ लाखमै विक्री गरिँदैछ ।

१६ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १६ सोमवार १२:१६ मा प्रकाशित

You can share this post!

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...