back
NMB ad

रणवीर र दीपिकाको प्रेमसम्बन्ध टुटेकै हो त ?

Kumari bank ad

प्रायः संधै सँगै देखिने जोडी दीपिका पादुकोण र र रणवीर सिंह आजकाल सार्वजनिक कार्यक्रमहरुमा एक्लाएक्लै देखिन्छन् । कारण के हो ?

पछिल्ला दिनहरुमा यी दुईको प्रेम सम्वन्धमा दरार आएको अड्कलवाजी गर्न थालिएको छ । दीपिकाले अभिनय गरेको पहिलो हलिउड फिल्म ‘एक्स एक्स एक्सः रिटर्न अफ जेन्डर केज’ का अभिनेता विन डिजलसँग दीपिका सल्किएको आशंकामा रणवीर उनीबाट टाढिन थालेको बताइन्छ । सो फिल्ममा दीपिकाको अभिनय तथा फिल्मको सफलताका विषयमा रणवीरले अहिलेसम्म केही पनि कमेन्ट गरेका छैनन् ।

दीपिकाले एक अन्तरवार्तामा आफू विन डिजलको बच्चाको आमा बन्न चाहेको अभिव्यक्तिसमेत दिएकी थिइन् । यसबाट रणवीर रुष्ट बनेका छन् । त्यसो त डिजल फिल्म प्रमोसनका लागि भारत आउँदा दीपिका उनीसँग बढि नै चिप्किएको पनि रणवीरलाई मन परिरहेको थिएन ।

केही दिनअघि शाहिद कपुरको बर्थ डे पार्टीमा दीपिका र रणवीर दुवै पुगेका थिए, तर अलग(अलग ।
हालै एउटा ब्रान्डको लन्च पार्टीमा गएकी दीपिकालाई पत्रकारले घेरेर उनको प्रेमसम्वन्धका विषयमा केरकार गरे । के रणवीरसँग तपाईंको बे्रकअप भएको हो भन्ने एक पत्रकारको प्रश्नमा दीपिकाले सिधा जवाफ दिइनन् । उनले भनिन्, ‘तपाईं जे सुन्न चाहनुहुन्छ, म त्यही भनिदिन्छु ।’

हालै एक अन्तरवार्तामा दीपिकाले भनेकी थिइन् कि उनी हलिउडमा गएयता परिवार र साथीहरुका लागि समय दिन सकिरहेकी छैनन् । आजका आफ्नो रोजाईका चीजहरुमा रोमान्स सबैभन्दा अन्तिममा पर्ने पनि उनले बताएकी थिइन् ।

प्रकाशित मितिः २०७३ फागुन १८

वि.सं.२०७३ फागुन १८ बुधवार १५:३० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...