back
NMB ad

३२ सेकेण्डमा ३ खेलाडीलाई रेड कार्ड !

Kumari bank ad

फुटबल खेलको क्रममा खेलाडीका लागि सबै भन्दा घातक रेफ्रिसँगको झगड हुन्छ । यसको प्रमाण मेक्सिको फुटबल लिग कोपा एमएक्स अन्तर्गत भएको एक खेल बन्यो ।

मोरिलियासँगको खेलमा टोलुकाका तीन खेलाडीले रातो कार्ड पाए । रेफ्रिसँग झगडा गरेका कारण टोलुकाका तीन खेलाडीले ३२ सकेण्ड भित्रमा रेडकार्ड पाएका हुन् । ८५ औं मिनेटको खेल चलिरहेका बेला मोरिलियाका खेलाडीलाई लडाएपछि रेफ्रिले टोलुकाका जिसस मेन्डेजलाई पहेँलो कार्ड देखाए ।

उनको खेलमा दोस्रो पहेँलो कार्ड थियो । त्यसले गर्दा उनी मैदानबाट बाहिरिए । त्यसलगतै रेफ्रिसँग झगडा गर्न गएका अलफ्रेडो टालाभेरा र इन्ड्रिक ट्रिभेरिओले पनि रातो कार्ड पाए । ३२ सेकेण्ड भित्रमा रातो कार्डका कारण तीन खेलाडी गुमाएको टोलुकाले अन्तिमको समय ८ खेलाडीमा सीमित हुनुपर्‍यो । खेल २–२ को बराबरीमा रोकियो ।

प्रकाशित मितिः २०७३ फागुन २९

वि.सं.२०७३ फागुन २९ आइतवार १६:३२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...