back
NMB ad

अवसरको बहार,बैंकको रु२५५ पर्ने सेयर रु १ सयमै !

Kumari bank ad

काठमाडौ। सप्तकोशी डेभलपमेन्ट बैंकको ९७ हजार ५२६ किता सेयर लिलाम बढाबढमा विक्री खुला भएको छ । यो बैैंकले यही चैत्र २५ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने गरी सूचना जारी गरेको छ ।

बैंकको पुस २४ गतेदेखि फागुन १ गतेसम्मका लागि खुला भएको हकप्रद सेयरको विक्री खुला गरेको थियो । यो समयमा आवेदन नपरेका ५६ हजार ७ सय संस्थापक र ४० हजार ८२६ सर्वसाधारण तर्फको सेयरको लागि बैंकले लिलाम बढाबढ गर्न लागेको हो । यो बैैंकको सेयरका लागि न्युनतम १ सय किक्ता सेयरमा एक सय भन्दा बढी मूल्यमा कबोल गर्नुपर्ने छ ।

१ सय भन्दा बढी कित्ता माग गर्नेले १० ले भाग जाने गरी अधिकतम ५६ हजार ७ सय कित्ताको लागि र साधारणर्फको ४० हजार ८२६ कित्ताकै लािग आवेदन दिन पाउने छ । यसको विक्री प्रवन्धकमा एनएमबी क्यापीटल लिमिटेड रहेको छ ।

प्रकाशित मितिः २०७३ चैत ३

वि.सं.२०७३ चैत ३ बिहीवार १४:०४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...