back
NMB ad

बोनस सेयरको आशामा रहेका लगानीकर्तालाई बैंकले भन्यो पहिले कर तिर्नुहोस्

Kumari bank ad

काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको ३४ प्रतिशत बोनस सेयर पाउन लगानीकर्ताले कर तिर्नु पर्ने भएको छ । कर तिरे पछि मात्र लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर पठाइने बताएको हो ।

२०७२ असार असान्त पछि सेयर खरिद गरेका लगानीकर्तालाई बैंकले कर वापतको रकम जम्मा गरिदिन आग्रह गरेको हो । बैंकले मुक्तिनाथ विकास बैंकमा रहेको खाता नम्बर ०१३ ९२७ ७३५ ०१० १५ मा कर वापतको रकम जम्मा गर्न भनेको छ । उसले लगानीकर्तालाई बोनसको कर वापतको रकम जम्मा गर्दा डिम्याट खाता पनि उल्लेख गर्न आग्रह गरेको छ ।

नामबाट मात्र कर वापतको रकम जम्मा गर्दा लगानीकर्ताको पहिचान गर्न समस्या भई निर्धारित समयमा सेयर डिम्याट खातामा पठाउन नसकिने भन्दै डिम्याट खाता पनि भौचरमा उल्लेख गर्न आग्रह गरेको हो ।

८ चैत २०७३, १।००

वि.सं.२०७३ चैत ८ मंगलवार १५:१२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...