back
NMB ad

कुलपति उपाध्यायलाई सहमति राष्ट्रिय सम्मान

Kumari bank ad

कावासोती। ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायलाई सहमति राष्ट्रिय सम्मान प्रदान गरिएको छ । प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सवका अवसरमा बुधबार कावासोतीमा उनलाई रु १५ हजार नगदसहित सम्मान गरिएको हो ।

दोखलालगायत जिल्लामा भूकम्प प्रभावितका लागि उपाध्यायले पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सहमतिले जनाएको छ । गैरसरकारी संस्था सहमतिले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष एकजना राष्ट्रिय व्यक्तित्वलाई यो पुरस्कारले सम्मान गर्दै आएको संस्थाका उपाध्यक्ष लक्ष्मी भट्टराईले जानकारी दिइन् । रासस

प्रकाशित मितिः २०७३ चैत १०

वि.सं.२०७३ चैत १० बिहीवार १६:४९ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...