back
NMB ad

कतै तपाईले पनि नगद लाभांश छुटाउनु त भएन ? ८५ लाख नगद लाभांश संरक्षणकोषमा जाँदै

Kumari bank ad

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको पाँच वर्ष पुरानो नगद लाभांस अब पाँच कार्य दिन भित्रमा लगानीकर्ताले संकलन नगरे संरक्षण कोषमा जाने बताएकोछ । बैंकले सूचना प्रकाशित गर्दै चैत २० भित्र लाभांश संकलन नगरे उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाउने बताएको हो ।

यदि पाँच वर्ष पुरानो लाभांश लिन अझै बाँकी छ भने बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा तत्काल सम्पर्क राख्नु पनि बैंकले सूचना जारी गरेकोछ ।

अहिलेसम्म पाँच वर्ष पुरानो मात्र नगद लाभांस ८५ लाख रुपैंयाको हाराहारीमा रहेको भन्दै बैंकले आफ्नो लाभांश संकलन गर्न लगानीकर्तालाई आग्रह गरेको छ । बैंकका अनुसार प्रारम्भिक तथ्यांक लगानीकर्ता संरक्षण कोषमा पठाइ सकिएको छ । सो तथ्यांकबाट चार दिनमा लगानीकर्ताले संकलन गरेको रकम घटाएर कोषमा जम्मा हुनेछ ।

१४ चैत २०७३, १।००

वि.सं.२०७३ चैत १४ सोमवार १४:३८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...