back
NMB ad

कोइराला उदार अर्थतन्त्र र निजी क्षेत्रका हिमायती : नेपाल उद्योग परिसंघ

Kumari bank ad

काठमाण्डौं । नेपाल उद्योग परिसंघ९सिएनआई०ले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला उदार अर्थतन्त्र र निजी क्षेत्रका हिमायती भएको भन्दै उनको निधनले सम्पूर्ण निजीक्षेत्र स्तब्ध भएको जनाएको छ ।

परिसंघले हिजो जारी गरेको विज्ञप्तिमा कोइराला इमान्दार, सरल स्वभाव र स्वच्छ चरित्रका अथक राजनीतिकर्मी भएको र आर्थिक विकासमा निरन्तर लागि रहन निजी क्षेत्रलाई अभिप्रेरित गर्ने उहाँको निधनले मुलुकको राजनीतिक फाँटमा मात्र होइन निजी क्षेत्रमा समेत ठूलो रिक्तता भएको परिसंघले महशूस गरेको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

माघ २८, २०७२,  ७.००

वि.सं.२०७२ माघ २८ बिहीवार ११:३१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...