back
NMB ad

८ वर्षकी बालिकाले यसरी कमाउँछिन वार्षिक डेढ करोड !

Kumari bank ad

एजेन्सी–यो दुनियाँमा एकातर्फ मानिसहरुलाई जागिर नपाएर हम्मेहम्मे परिरहेको छ । हातमुख जोर्ने पैसा कमाउनका लागि दिनरात नभनी काम गर्नुपर्दछ । तर अमेरिकाकी एक ८ वर्षिया बालिकाले चाहीँ पैसा कमाउनु बच्चाको खेल हो भन्ने सावित गरेकी छिन् ।

८ वर्षकी चार्लीले युट्युब बाट मासिक १ लाख २८ हजार डलर कमाउने गर्छिन् । एन एज नामक साइटले हालै युट्युब बाट सर्वाधिक कमाई गर्ने युट्युब स्टारहरुको सूचि तयार गरेको थियो । जसमा सबैभन्दा धेरै कमाई गर्ने युट्युब च्यानलहरुलाई दुुई भागमा विभाजन गरिएको छ ः ब्यूूटी एण्ड स्टाइल र फूड एण्ड कुकिंग ।

त्यस अन्तरगत फुड एण्ड कुकिंग विधामा ८ वर्षीया बालिका चार्लीले संचालन गरेको च्यानल चाली क्राफ्टी किचन सबैभन्दा धेरै कमाई गर्ने युटु्युब च्यानल बनेको छ ।

चार्लीले आफ्नो यस च्यानलमार्फत बेकिंग टिप्स दिने गरेकी छिन् । उनले आफ्नो च्यानलमार्फत मासिक औक्षतमा १ लाख २७ हजार ७७७ डलर अर्थात् झण्डै डेढ करोड रुपैयाँ कमाउँछिन् । उक्त च्यानल औसतमा हरेक महिना २ करोड ९० लाख पटक हेरिन्छ । सन् २०१२ देखि उनले च्यानल सुुरु गरेकी हुन् ।

प्रकाशित मितिः २०७३ चैत १७

वि.सं.२०७३ चैत १७ बिहीवार ०८:५१ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...