back
NMB ad

सात कम्पनीले ल्याए ५ करोड ३६ लाख कित्ता भन्दा बढी सेयर, कुन कम्पनीको किन्ने तपाई ?

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिजो सोमबार मात्रै ५ करोड ३६ लाख १४ हजार ९९४ कित्ता सेयर थपिएको छ । हिजो नेप्सेमा तीन वाणिज्य बैंक, दुई विकास बैंक तथा दुई लघुवित्त कम्पनीको बोनस तथा हकप्रद सेयर सूचिकृत भएको हो ।

सोमबार नेप्सेमा माछापुच्छे बैंकको एक करोड ९३ लाख २२ हजार सात सय कित्ता हकप्रद तथा ८० लाख १८ हजार ९ सय कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यस्तै सिद्धार्थ बैंकको एक करोड ४७ लाख ३२ हजार ६२७ कित्ता बोनस तथा एनएमबी बैंकको एक करोड ३ लाख १७ हजार ११८ कित्ता बोनस सेयर थपिएको हो ।

त्यस्तै, विजय लघुवित्तको २१ लाख कित्ता बोनस र वोमी माइक्रोको एक लाख आठ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यसैगरी, कसमश डेभलपमेन्ट बैंकको एक लाख अठार हजार ७३७ कित्ता बोनस सेयर तथा विराटलक्ष्मी विकास बैंकको ७ लाख ८६ हजार ९१२ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

२२ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २२ मंगलवार ०७:१७ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...