back
NMB ad

गाउँका सोझा निखिल उप्रेती बेपत्ता भएपछि( हेर्नुहोस् भिडियो)

Kumari bank ad

काठमाडौ । बैशाख १ गते देशव्यापी रिलीज हुने नेपाली चलचित्र राधेको नयाँ ट्रेलर सार्वजनिक भएसँगै चलचित्र वृत्तमा नयाँ चर्चा थपिएको छ । अघिल्लो ट्रेलरमा कमाण्डोको रुपमा देखिएका एक्शन किंग नायक निखिल उप्रेती दोश्रो ट्रेलरमा बेपत्ता नागरिकको भूमिकामा उपस्थित छन् ।

अनुमान नगरिएको बिषयमा ट्रेलर आएपछि चलचित्रको चर्चा थपिएको छ । गाउँको सोझो युवक राधे कसरी बेपत्ता हुन्छ र उसको जीवन संघर्ष कहाँसम्म पुग्छ दोश्रो ट्रेलरले बोल्छ । समाज र सरकारले अपहेलना गरेको बेपत्ता नागरिक बनेका नायक उप्रेतीको अभिनयले दर्शकको मन छुने बिश्वास ट्रेलर हेरेपछि लिन सकिन्छ ।

राधे जगदिश्वर थापाको लेखन तथा निर्देशनमा बनेको छ । सुशिल पोख्रेलको निर्माणमा तयार ‘राधे’मा निखिल उप्रेती, प्रियांका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरी लगायतका कलाकारको समेत मुख्य भूमिका छ । कृष्ण श्रेष्ठको छायांकन रहेको ‘राधे’का सम्पादक गौतम राज खड्का हुन् ।

हेर्नुहोस् ट्रेलर राधे

प्रकाशित मितिः २०७३ चैत २२

वि.सं.२०७३ चैत २२ मंगलवार १५:४१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...