back
NMB ad

डोपिङ प्रकरणः प्रतिबन्धमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौ । डोपिङ अर्थात प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेका कारण प्रतिबन्धमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढेको देखिएको छ । विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) का अनुसार सन् २०१५ मा १९ सय भन्दा धेरै खेलाडी डोपिङका कारण प्रतिबन्धमा परेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढी हो ।

सन् २०१५ मा १९ सय २९ जना खेलाडी डोपिङमा असफल भएर प्रतिबन्धमा परेको वाडाको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ मा डोपिङमा असफल भएका कारण १६ सय ९३ खेलाडी प्रतिबन्धमा परेका थिए ।

अनुसन्धान आएको तीव्रता, सूचना संकलन तथा विश्व समुदायको ध्यानाकर्षणका कारण कारवाहीको दायरामा आउने खेलाडीको संख्या बढेको वाडाले जनाएको छ ।

पछिल्लो प्रतिवेदनले अनुसन्धानात्म कार्यमा सुधार भएको देखिने वाडाले दाबी गरेको छ । सन् २०१५ मा डोपिङमा असफल हुने खेलाडीमा सबै भन्दा धेरै रुसका छन् । रुसका एक सय ७६ खेलाडी डोपिङमा असफल भएका छन् ।

प्रकाशित मितिः २०७३ चैत २२

वि.सं.२०७३ चैत २२ मंगलवार १५:५७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...