back
NMB ad

बैंकको सेयर छ ? ६५ प्रतिशत बोनस बाँड्दैछ,बोनस पाउन सेयर किनिसक्नुपर्ने मिति थाहा पाईराख्नोस् !

Kumari bank ad

काठमाडौ । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका सेयरधनीले ६५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बोनस वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्न बैंकले वैशाख २३ गतेका लागि सातौँ वार्षिक साधारणसभा डाकेको छ । स्याङजाको वालिङमा रहेको होटल भेनसमा साधारण सभा हुने भएको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले बैशाख ४ गतेदेखि २३ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, बैशाख ३ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको सातौँ साधारणसभामा भाग लिन पाउनेछन् । प्रस्तावित बोनस प्राप्त गर्नका लागि पनि बैशाख ३ गते भित्रमा नै सेयर किनिसकेको हुनुपर्नेछ ।

बैंकको साधारणसभामा थप ५ जिल्लाहरुमा कार्यक्षेत्र विस्तार गर्ने, मुख्य कार्यालय पोखरा सार्ने र अन्य प्रस्ताबहरु पनि पेश हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः २०७३ चैत २५

वि.सं.२०७३ चैत २५ शुक्रवार १२:५२ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...