back
NMB ad

रोनाल्डोको अर्को कीर्तिमान, मेस्सीभन्दा तीन गोलले अघि

Kumari bank ad

काठमाडौ । रियल मड्रिड स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युएफा क्लब प्रतिस्पर्धामा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले १ सय ४३ खेलमा सय गोल गरेका हुन् । उनीपछि १ सय १८ खेल खेलेका लियोनल मेस्सीको ९७ गोल रहेको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले वायन म्युनिखलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जितमा दुबै गोल रोनाल्डोले गरेका थिए । योसँगै उनको युएफा क्लब प्रतिस्पर्धामा सय गोल पूरा भएको हो । वायनको घरेलु मैदानमा मड्रिडका लागि रोनाल्डोले खेलको ४७ औँ र ७७ औँ मिनेटमा गोल गरेका थिए ।

वायनविरुद्धको गोलसँगै च्याम्पियन्स लिगको ६ खेलमा गोलविहीन भएका रोनाल्डो लयमा फर्किएका छन् । उनले युएफा क्लब प्रतिस्पर्धा अन्तर्गत अहिलेसम्म च्याम्पियन्स लिगमा ९७, क्लब लिग क्वालिफायरमा एक साथै युरोपियन सुपर स्टारमा दुई गोल गरेका छन् ।

प्रकाशित मिति २०७३ चैत ३१

वि.सं.२०७३ चैत ३१ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...