back
NMB ad

अन्तिम दिन सेयर बजारले लगानीकर्तालाई खुसी दिन सकेन !

Kumari bank ad

काठमाडौ । २०७३ सालको अन्तिम दिन बिहिबार लगानीकर्तालाई खुसी दिन सकेन । नेप्से परिसूचक १७ सय अंकबाट तल ओर्लिएको छ । बिहिबार परिसूचक ५ दशमलव ९४ अंकले झरेर १६९७ दशमलव १३ अंकमा झरेको छ । यस्तै क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४९ अंकले झरेको छ ।

बजारको अधिकाँश हिस्सा कायम गर्ने बाणिज्य बैंक समूहको परिसूचक १० दशमलव ७२ अंकले ओरालो लागेपछि बजार प्रभावित भएको हो । बिहिबार होटल्स, हाईड्रो, फाईनान्स, उत्पादन र अन्य समूहमा क्रमशः५.३३,२२.०७,३.८,२.७६ र ४.०५ अंकको गिरावट देखियो । बिहिबार विकास बैंक र बीमा समूहको परिसूचक क्रमश ०.६९ र ६४.४८ अंकले बढ्यो ।

बिहिबार १४३ कम्पनीका ९ हजार ६१८ कारोबारबाट २१ लाख ३३ हजार ४१६ कारोबारबाट १ अर्ब ४८ करोड ७६ लाख रुपैंयाभन्दा बढिको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति २०७३ चैत ३१

वि.सं.२०७३ चैत ३१ बिहीवार १५:५६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...