back
NMB ad

लगानीकर्ताहरुलाई इन्सुरेन्सको २० प्रतिसत बोनसको यो अवसर !

Kumari bank ad

काठमाडौ । एभरेस्ट इन्सुरेन्स कम्पनीले लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई आगामी साधारण सभा र नियामक बिमा समितिले अनुमोदन गर्नुपर्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार एभरेस्ट इन्सुरेन्सको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । बिमा समितिको निर्देशन अनुसार यो इन्सुरेन्सले अब चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ ।

एभरेस्टको रिजर्भ कोषमा १४ करोड २० लाख ९९ हजार रुपैयाँ छ । कम्पनीको बिमा कोषको आकार ९ करोड ९२ लाख ६५ हजार रुपैयाँ बराबर पुगेको छ । एभरेस्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार १२:०६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...