back
NMB ad

१९ करोड ४९ लाखको सेयरमा आवेदन दिन कतै छुट्नुभयो कि ?

Kumari bank ad

काठमाडौ । मिसन डेभलपमेण्ट बैंकले चैत ३ गतेदेखि खुला गरेको शतप्रतिशत हकप्रद बुधबारदेखि बन्द हुँदैछ । उक्त हकप्रदमा सेयरधनीले २०७४ बैशाख ६ गते अर्थात आजसम्म आवेदन गर्न सक्नेछन् ।फागुन २२ गतेसम्म बैंकको सेयरमा स्वामित्व कायम गरेका सेयरधनीहरुले हकप्रद भर्न सक्नेछन् ।

बैंकले १९ करोड ४९ लाख रुपैँया चुक्तापूँजी बराबरको १९ लाख ४९ हजार दुई सय ५० कित्ता हकप्रद निष्काशन गरेको हो । रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । सेयरधनीले भिबोर क्यापिटल कृष्ण गल्ली ललितपुर, मिसन बैंकका शाखा कार्यालयहरु डाईभरटोल, भुमही, गोपिगञ्ज, तामनगर, बाँसगढि, सेमरा, भैरहवा, र तौलिहवाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

प्रकाशित मितिः २०७३ बैशाख ६

वि.सं.२०७४ वैशाख ६ बुधवार ११:५१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...