back
NMB ad

बढि शुल्क असुल्ने बढि शुल्क असुल्ने प्राइभेट स्कुलहरु,जान्नुहोस् !

Kumari bank ad

काठमाडौ। बढि शुल्क असुल्ने प्राइभेट स्कुलमा संयुक्त विद्यार्थी संगठनहरुले ताला बन्दी गरेका छन् । सर्वोच्च अदालतको आदेश तथा शुल्क वृद्धि सम्बन्धी मापदण्ड उल्लंघन गर्दै मनोमानी ढंगले शुल्क असुल्ने प्राइभेट स्कुलमा ताला बन्दी गरिएको हो ।

अनेरास्ववियुका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका त्यस्ता स्कुलहरुमा तालाबन्दी भैरहेको छ । शुल्क वृद्धि रोक्न माग गर्दै शिक्षा मन्त्रीलाई नै ज्ञापन पत्र बुझाउँदा समेत आफ्ना माग पुरा नभएपछि अविभावकहरुको ढाड सेक्ने विद्यालयमा ताला लगाएको अनेरास्ववियूले जनाएको छ ।

देशैभरका त्यस्ता विद्यालयहरुमा ताला लगाउने काम धमाधम भैरहेको पनि जानकारी दिइएको छ ।

जान्नुहोस्, यी हुन उपत्यकामा ताला बन्दी गरिएका स्कुलहरुः

१. रातो बङ्गला
२. नाइटिङ्गेल
३. रेडियन्ट
४.व्हाइटफिल्ड,
५.स्वर्णिम,
६.डिएभी
७. माउन्ट ग्ल्वरी,
८.भि एस निकेतन
९.गितान्जली
१०.रेड्न
११एनएएमएस(न्याम्स)
१२.फ्लोरिसेन्ट
१३.अपि
१४.ज्ञान निकेतन
१५.काठमाडौ बिद्याकुन्ज,
१६.काव्य
१७.पुस्प सदन
१८. बिभुती
१९.कन्चनजङ्घा
२०.प्यारागन
२१.सस्कृती
२२.एक्सल
२३.दिब्यज्ञान ,
२४.केसिभी
२५. डल्लु आबशिय बिद्यालय डल्लु
२६.काठमाडौ भ्याली स्कुल
२७. ट्रीट्न
२८.रोजबर्ड
२९.ओलम्पिया
३०.नोबेल
३१.पाठसाला,
३२.केएमसी
३३.चेल्सी
३४.अक्सिडेल्टल
३५.आइडियल स्कुल
३६.एलए
३७.प्रीमियर
३८.जेम्स
३९.युनाइटेड
४०.टेक्सास
४१.त्रीयोग
४२.युरोकिङ्गडम
४३.आइडियल
४४.रिलायन्स
४५.मार्बलस स्कुल
४६.बाबा
४७.रिलायन्स
४८.बागमती
४९.युलेन्स
५०.डेफोडेल,
५१.तक्षशिला
५२.हेम्स
५३. पेनउड

प्रकाशित मितिः २०७४ बैशाख १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार १०:१५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...