back
NMB ad

बिहे अगाडी नै पिता बनेका थिए हलीउड अभिनेता ज्याकी च्यान

Kumari bank ad

हलीउड अभिनेता तथा कुंगफू मास्टर ज्याकी च्यान पूरा दुनियाँमा चर्चित छन् । ज्याकी च्यान मात्र एक्टर र स्टन्टम्यान होइनन् डायरेक्टर, प्रोड्यूसर, स्क्रीनराइटर, एक्शन कोरियोग्राफर, सिंगर, स्टन्ट डायरेक्टर, स्टन्ट परफर्मर पनि हुन् ।

ज्याकी च्यानलाई लिएर हालैमा एक खबर बाहिर आएको छ । चिनियाँ रिपोर्ट्सको खबरलाई आधार मान्ने हो उनले सबैको विपक्षमा गएर जोअन लिनसँग विवाह गरेका थिए । खासमा, उनकी पत्नी जोअन लिन विवाह अगाडि नै गर्भवती भएकी थिइन्, त्यसपछि उनलाई विवाह गर्न करै लाग्यो ।

समाचार वेबसाइट एशियाले ज्याकी च्यानको खबरलाई आधार मान्दै लेखेको छ, पहिलो सन्तान आउनु एक्सिडेन्ट थियो । मैले कहिँले पनि विवाहको बारेमा सोचेको थिइन् । मलाई महशुस भयो कि मैले दबावमा विवाह गर्दैछु । चिनियाँ मिडियाका अनुसार, उनले यसको खुलासा भने सन् २०१५ मा एक अन्तर्वार्ताको क्रममा गरेका हुन् । उक्त अन्तर्वार्ता अहिले मिडियाहरुमा खुबै भाइरल बनिरहेको छ ।

अन्तर्वार्तामा ज्याकी च्यानले कयौं चकित बनाउने खुलासा पनि गरेका छन् । उनले भने, ुमेरो जवानीमा कयौं प्रमिकाहरु थिएँ । मैले लिनसँग त विवाह यस कारण गरेको थिएँ, किनकी प्रश्न मेरो बच्चामा थियो । मेरो र लिनको बीचमा प्रेम त पहिँले नै सकिएको थियो ।ु

विश्वका दोस्रो सबैभन्दा बढी कमाई गर्ने कलाकारको रुपमा समेत आफ्नो स्थान कब्जा गरेका ज्याकी च्यानको जब जन्म भएको थियो, तब उनको परिवार निकै गरिब थियो । यति धेरै गरिब कि ज्याकी च्यानको राम्रोसँग पालनपोषण पनि परिवारले गर्न सकेका थिएनन् ।

प्रकाशित मितिः २०७४ बैशाख १८

वि.सं.२०७४ वैशाख १८ सोमवार १३:३५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...