back
NMB ad

जेट एयरवेजमा कार्यरत एकहजार पालइट आन्दोलित !

Kumari bank ad

एजेन्सी–जेट एयरवेजमा कार्यरत भारतीय पाइलटहरु आन्दोदनमा उत्रिएका छन्। भारतीय वायुसेवा प्रदायक कम्पनी अन्तर्गत रहेको जेट विमानका भारतीय पाइलटहरुले अन्य देशका समकक्षी पाइलटहरुको तलबको तुलनामा आफ्नो कम भएको भन्दै आन्दोलित भएका हुन् ।

भारतीय संचारमाध्यमका अनुसार जेट एयरवेजमा कार्यरत एकहजार पाइलट कर्मचारीहरुले विदेशी पाइलटको सेवा सुविधा र तलव माग्दै आन्दोलीत भएका हुन् । उनीहरुले विदेशी पाइलटलाई थोरै तलब सुविधा नदिएसम्म काममा नआउने चेतावनी दिएका छन् । जेट एयरवेजमा ८ प्रतिशत विदेशी पाइलट रहेका छन्।

नेपालमा पनि विदेशीको तुलनामा स्वदेशी पाइलटलाई सेवासुविधा तलबभत्तामा भेदभाव रहेको बताइन्छ।

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार १४:५२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...